Breaking News

Online Radio

दिक्तेलमा १९ कामदारलाई खाद्यान्न सहयोग

खोटाङ/खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘लकडाउन’का कारण काम गर्न नपाउँदा हातमुख जोर्न नसकेर समस्या झेलीरहेका कामदारलाई खाद्यान्न सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि सरकारले गरेको ‘लकडाउन’का कारण दैनिक ज्याला मजदुरीको काम गर्न नपाउँदा बिहान–बेलुकीको छाक टार्नै नसक्ने अवस्थामा

दिक्तेलमा १९ कामदारलाई खाद्यान्न सहयोग

खोटाङ/खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘लकडाउन’का कारण काम गर्न नपाउँदा हातमुख जोर्न नसकेर समस्या झेलीरहेका कामदारलाई खाद्यान्न सहयोग गरेको छ...

breaking news : धनगढीमा भेटियो चौथो कोरोना संक्रमित बिरामी

काठमाडौं( नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो। उनको धनगढीस्थित सेती...

राजनीति

म घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस् : प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बेला घरमै बस्न नागरिकलाई आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले नागरिकहरुलाई अर्को सूचना नआएसम्मका लागि घरमै सुरक्षित भएर बस्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ट्वीटमा भन्नुभएको छ, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईँहरु पनि घरमै बस्नुहोस् ।’ सरकारले कोरोना भाइरस […]

मनोरञ्जन

जीवन थापालाई `अन्तिम पाना´ ले कलाकार बाट निर्देशक बनायो

सुबिन बिश्वकर्मा/ बराहक्षेत्र । नाटक तथा चलचित्र लेखक एबम् अभिनेता जीवन थापा `क्षितिज´ ले चलचित्र निर्देशनमा हात हालेका छन। एकल कलाकार अभिनित नेपालकै पहिलो दाबी गरिएको चलचित्र `अन्तिम पाना´ मार्फल उनले चलचित्र निर्देशनमा डेब्यु गरेका हुन। दिवाज फिल्मको ब्यानरमा निर्मित थापको डेब्यु चलचित्र `अन्तिम पाना´ छायांकन कार्य पूरा भइ सम्पादनको अन्तिम चरणमा रहेको छ। एकजना […]

साहित्य
आर्थिक खबर

दुबै मृगौला पिडित खड्कालाई आर्थिक सहयोग ।

प्रवाशी मुलुक साउदी अरबको पुर्वी प्रान्त Jubail 2 मा अबस्थित Expertise Contracting Company Ltd. मा कार्यरत नेपालीहरुले दुबै मृगौला पिडित...

आज कुन देशको विनिमयदर कति छ ? हेर्नुहोस ।

काठमाडौं । आज चैत ५ गते बुधबार अमेरिकी डलरसहित धेरै देशको विनिमयदर ओरालो लागेको छ । आज अमेरिकी डलर एकको...

भ’र्र्याङ् ना’ट्य मन्च ने’पालको आ’योजनामा बो’नम्यारो पी’डितको स’हयोगार्थ सां’गीतिक का’र्यक्रम स’म्पन्न

खोटाङ– बोनम्यारोको समस्याबाट पीडित विरामीको सहयोगार्थ भर्‍याङ नाट्य मञ्च नेपाल र जनकल्याण प्रारम्भ नेपालले साँस्कृतिक कार्यक्रम गरेको छ। ललितपुर महांकाल...

कृषि

व्यबसायिक रुपमा किवि खेती गर्न गाउपालिकाको जोड

कृष्णकला राई खोटाङ/ किवि खेतिलाई ब्याबसायिक रुपमा अगाडि बढाउनुको लागि दिप्रुङ चुईचुम्मा गाउपालिकाले जोड दिईएको छ । गाउपालिकाको आर्थिक सहयोगमा...

उखु किसान भेला

नवलपरासी पश्चिम नवलपरासी जिल्ला का उखु काे भुक्तानी माग गर्दै किसानहरु अान्दाेलनमा छन ।केही दिन अगाडि बिज्ञप्ती जारि गरेका कार्यक्रम...

उखु किसानले भुक्तानी काे माग गर्दै १९गते राजमार्ग बन्द गर्ने

नन्दु यादव नवलपरासी / पश्चिम नवलपरासी का किसानहरु पुन अान्दाेलित हुने पक्का भएकाे छ।अाउदाे माघ १९गते महेन्द्र राजमार्ग नै बन्द...

हाम्रो बारेमा

Raptarkhabar.com मा २४ सै घण्टा देश तथा विदेशका खबरहरु हेर्न सक्नुहुने छ । समाचार निष्पक्ष रुपमा प्रकाशन गरिने छ ।

सामाजिक संजाल

हाम्रो समुह

सम्पर्क